सुदुस्तर

Romanized: sudustar, shudustara, sudushtara, shudustar

साह्रै मुस्किलले तर्नुपर्ने; तर्न ज्यादै गाह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
साह्रै मुस्किलले तर्नुपर्ने; तर्न ज्यादै गाह्रो।

सम्बन्धित शब्दहरू