कथ्यस्तर

Romanized: kathyastar, kathyashtara, kathyashtar, kathyastara

बोलचालको भाषा; जनजिब्रोमा सीमित भाषा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
बोलचालको भाषा; जनजिब्रोमा सीमित भाषा।
२.
बोलचालको स्तर; जनजिब्रोमा प्रचलनमा रहेको स्तर।

सम्बन्धित शब्दहरू