पलस्तर

Romanized: palastar, palashtara, palashtar, palastara

सिमेन्ट, लिउन आदिको लेप; टुटेफुटेका अङ्गमा जोर्न लगाइने लेप वा उपचार; प्लास्टर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. प्लस्टर]

1
सिमेन्ट, लिउन आदिको लेप; टुटेफुटेका अङ्गमा जोर्न लगाइने लेप वा उपचार; प्लास्टर।

सम्बन्धित शब्दहरू