नस्तर
Romanized: nastar, nashtara, nashtar, nastara
अरूले सुइँको नपाउने किसिमले गरिने कामकुरो; गोप्य रूपमा गरिने कार्य; गुप्त व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी नश्तर]
१.
अरूले सुइँको नपाउने किसिमले गरिने कामकुरो; गोप्य रूपमा गरिने कार्य; गुप्त व्यवहार।
२.
सुराग; सूत्र।
३.
चिरफार गर्ने सानो चक्कु ।