विस्तृतीकृत

Romanized: vistritikrita, vistritikrit, wistritikrita, wistritikrit

लेख, रचना आदिलाई बढाएर विस्तृत पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
लेख, रचना आदिलाई बढाएर विस्तृत पारिएको।
२.
विस्तृत बनाइएको।

सम्बन्धित शब्दहरू