कर्तृत्व

Romanized: kartritva, kartritv, kartritwa, kartritw

कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य; कर्ताको भाव वा धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्य गर्ने वा गर्न सक्ने सामर्थ्य; कर्ताको भाव वा धर्म।
२.
व्याकरणअनुसार कर्ताकारक रहेको स्थिति।

सम्बन्धित शब्दहरू