नेतृत्व
Romanized: netritva, netritv, netritwa, netritw
कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग-प्रदर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै दल वा जनसमुदायको सामुदायिक कल्याण गर्न गरिने मार्ग-प्रदर्शन।
२.
नेताको काम वा पद; अगुवाले गर्ने कार्य।
३.
कुनै नयाँ कुराको खोजमा वा नौलो सिद्धान्तको प्रतिपादनमा सबैभन्दा पहिले सफल हुने कार्य।