विस्फीति
Romanized: wisphiti, visfiti, wisfiti, vishphiti
मुद्राको बाहुल्य वा विस्तार घटाएर सन्तुलित स्थितिमा ल्याउने क्रिया; मुद्रास्फीतिलाई पहिलेको स्थितिमा ल्याउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मुद्राको बाहुल्य वा विस्तार घटाएर सन्तुलित स्थितिमा ल्याउने क्रिया; मुद्रास्फीतिलाई पहिलेको स्थितिमा ल्याउने काम।