विवृति
Romanized: vivriti, viwriti, wivriti, wiwriti
अस्पष्ट भएको कुनै सूत्र आदिलाई स्पष्ट गराउन लेखिएको टीका, भाष्य आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अस्पष्ट भएको कुनै सूत्र आदिलाई स्पष्ट गराउन लेखिएको टीका, भाष्य आदि।
२.
विवरण।