विवृत्ति
Romanized: vivritti, viwritti, wivritti, wiwritti
विवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विवर्तन।
२.
नभएको, नपुगेको कुरा र बढी भएको कुराबारे छलफल हुने काम वा प्रक्रिया।
३.
विस्तार।