अप्रवृत्ति

Romanized: apravritti, aprawritti, aprabritti, aprawrtti

ना. [सं.] व्यवहारमा नआउने क्रिया; काम नलाग्ने स्थिति; निष्क्रियता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] व्यवहारमा नआउने क्रिया; काम नलाग्ने स्थिति; निष्क्रियता।

सम्बन्धित शब्दहरू