अप्रवृत्त
Romanized: apravritta, apravritt, aprawritta, aprawritt
असक्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असक्रिय।
२.
प्रवृत्त नभएको; कुनै काममा संलग्न नभएको।