द्यूतप्रवृत्ति

Romanized: dyutapravritti, dyutaprawritti, dyootapravritti, dyutaprabritti

जुवा खेल्ने लत; जुवाडे लत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
जुवा खेल्ने लत; जुवाडे लत।
२.
जुवा खेलेर नै जीविका गर्ने; द्यूतभोगी; जुवाडे।

सम्बन्धित शब्दहरू