प्रवृत्ति

Romanized: pravritti, prawritti, prabritti, prawrtti

कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कार्य, लक्ष्य, वस्तु वा लततिरको मानसिक झुकाउ ।
२.
मनको लगन।
३.
इन्द्रियहरूको आआफ्ना विषयभोगतर्फको आकर्षण; सांसारिक विषयप्रतिको मोह।
४.
वार्ता; वृत्तान्त।
५.
चालचलन; आचारविचार।
६.
आनीबानी।

सम्बन्धित शब्दहरू