युद्धप्रवृत्ति

Romanized: yuddhapravritti, yuddhaprawritti, yuddhaprabritti, yuddhaprawrtti

युद्धप्रति चाख लिने स्वभाव; लडाइँको चासो; लडन्तको चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्धप्रति चाख लिने स्वभाव; लडाइँको चासो; लडन्तको चाहना।

सम्बन्धित शब्दहरू