युद्धपिपासा
Romanized: yuddhapipaasaa, yuddhapipaasa, yuddhapipasaa, yuddhapipaas
युद्धको उत्कट चाहना; युद्धको भोक (तिर्खा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धको उत्कट चाहना; युद्धको भोक (तिर्खा)।