ज्ञानपिपासा
Romanized: jnyaanapipaasaa, jnyaanapipaasa, jnyaanapipasaa, jnyanapipaasaa
ज्ञान प्राप्त गर्ने प्रबल इच्छा; कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति; तीव्र जिज्ञासा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ज्ञान प्राप्त गर्ने प्रबल इच्छा; कुनै कुरा जान्नबुझ्नका लागि हुरुक्क हुने प्रवृत्ति; तीव्र जिज्ञासा।