पिपासा
Romanized: pipaasaa, pipaasa, pipasaa, pipaas
पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानी आदि पिउने इच्छा; प्यास; तिर्खा; तृषा।
२.
कुनै कुराको अतिशय चाहना; लोभलालच (उदा.-धनको पिपासा अन्तहीन कुरो हो)।
उदाहरण वाक्य
- धनको पिपासा अन्तहीन कुरो हो