पासा
Romanized: paasaa, paasa, pasaa, paas
पच्चिस खेलमा झै थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
पच्चिस खेलमा झै थर्कीको प्रयोग हुने तर कौडीको साटो छ, पाँच, दुई र एक बिन्दु हुने लाम्चो र चारपाटे टुक्रो गुडाएर खेलिने खेल।
२.
सो खेलमा गुडाइने तीनमध्ये कुनै एक टुक्रो वा गुड्को।