कम्घासा
Romanized: kamghaasaa, kamghaasa, kamghasaa, kamghaas
सानु जातको केराउ पानीमा ढड्याई पिँधेर लेदो पारी बनाइएको आलो अचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी कङ्घासा]
1
सानु जातको केराउ पानीमा ढड्याई पिँधेर लेदो पारी बनाइएको आलो अचार।