पिपासु
Romanized: pipaasu, pipaashu, pipashu, pipasu
पिपासा भएको; तिर्खाएको; प्यासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
पिपासा भएको; तिर्खाएको; प्यासो।