पिपलो
Romanized: pipalo
घाँस बाँध्न प्रयोग गरिने घाँसबाटै बनाइएको डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घाँस बाँध्न प्रयोग गरिने घाँसबाटै बनाइएको डोरी।
२.
एकदमै दुब्लो।