पिप
Romanized: pip, pipa
पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिँगानजस्तो विषाक्त पदार्थ; पिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पूय]
1
पाकेका घाउ, खटिरा आदिबाट निस्कने सिँगानजस्तो विषाक्त पदार्थ; पिप।