पिपरगत

Romanized: piparagat, piparagata

पाकेको घाउमा रगतसमेत मिसिएर जम्मा भएको सेतो दुर्गन्धित तरल पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पाकेको घाउमा रगतसमेत मिसिएर जम्मा भएको सेतो दुर्गन्धित तरल पदार्थ।

सम्बन्धित शब्दहरू