प्रगत
Romanized: pragat, pragata
अघिल्तिर गएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अघिल्तिर गएको।
२.
अघिल्लो वर्णको प्रभावमा परेर पछिल्लो वर्ण पनि अघिल्लो वर्ण जस्तै बन्ने (एक प्रकारको समीभवन, जस्तै- सं. पक्व > प्रा. पक्क आदि)।