ज्ञानपिपासु

Romanized: jnyaanapipaasu, jnyaanapipasu, jnyanapipaasu, jnyanapipasu

ज्ञान प्राप्त गर्ने इच्छा भएको; कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने; ज्ञानार्थी; जिज्ञासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ज्ञान प्राप्त गर्ने इच्छा भएको; कुनै कुरा जान्न बुझ्नका लागि हुरुक्क हुने; ज्ञानार्थी; जिज्ञासु।

सम्बन्धित शब्दहरू