रक्तपिपासु

Romanized: raktapipaasu, raktapipaashu, raktapipashu, raktapipasu

रगत पिउन चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रगत पिउन चाहने।
२.
राक्षसको जस्तो स्वभाव भएको; रगत चुस्ने दैत्यजस्तो।

सम्बन्धित शब्दहरू