रक्तपिण्ड

Romanized: raktapind, raktapinda

जपापुष्प; जवापुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जपापुष्प; जवापुष्प।
२.
रगतको फाल्सो; रगतको डल्लो।

सम्बन्धित शब्दहरू