जुठपिण्ड
Romanized: juthapind, juthapinda
जुठो बार्ने र पिण्ड दिने कार्य; आशौच तथा श्राद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [जुठो+पिण्ड]
1
जुठो बार्ने र पिण्ड दिने कार्य; आशौच तथा श्राद्ध।