प्रेतपिण्ड

Romanized: pretapind, pretapinda

दाहसंस्कार गरेदेखि लिएर सपिण्डीसम्म प्रेतका उद्देश्यले दिइने पिण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
दाहसंस्कार गरेदेखि लिएर सपिण्डीसम्म प्रेतका उद्देश्यले दिइने पिण्ड।

सम्बन्धित शब्दहरू