नेत्रपिण्ड
Romanized: netrapind, netrapinda
आँखाको गेडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखाको गेडी।
२.
बिरालो।