नेत्रबन्ध
Romanized: netrabandh, netrabandha
आँखा छोपाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आँखा छोपाइ।
२.
आँखामा पछाडिबाट अचानक लुक्दै पुगेर छोपी झुक्याउने काम वा ख्याल गर्ने काम; आँखामा लुगाले बाँधेर साथीमध्ये कसैलाई भेट्टाउनुपर्ने एक बालखेल; आँखाछोपी खेल।