सपिण्ड
Romanized: sapind, shapinda, shapind, sapinda
एउटै भान्सामा खाने तीन पुस्ताभित्रका सदस्य (बाबु, छोरा, नाति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एउटै भान्सामा खाने तीन पुस्ताभित्रका सदस्य (बाबु, छोरा, नाति)।
२.
मर्दा जुठो लाग्ने भाइबन्धु; सगोत्री दाजुभाइ; सात पुस्ताभित्रका खलक वा पुर्खा; एकै गोत्रमा जन्मेका सातपुस्ते बधु।