सपिण्डी

Romanized: sapindee, shapindi, shapindee, shapindii

एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सपिण्ड]

१.
एउटै पितृलाई बाबु, बाजे र बराजुका क्रममा पिण्डदान दिने छोरो, नाति र पनाति गरी तीन पुस्ताको।
२.
(नाम) बाह्र्रौँ दिनमा गरिने मृतकको श्राद्ध।

सम्बन्धित शब्दहरू