पिण्डी

Romanized: pindee, pindii, pindi

गोलाकारको सानो वस्तु; कुनै वस्तुको सानो डल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गोलाकारको सानो वस्तु; कुनै वस्तुको सानो डल्लो।
२.
सानो पिण्ड।

सम्बन्धित शब्दहरू