युद्धमनोवृत्ति

Romanized: yuddhamanovritti, yuddhamanowritti, yuddhamanobritti, yuddhamanowrtti

युद्ध गर्ने प्रवृति वा झुकाउ; सामरिक मनोभाव; युद्धप्रवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
युद्ध गर्ने प्रवृति वा झुकाउ; सामरिक मनोभाव; युद्धप्रवृत्ति।

सम्बन्धित शब्दहरू