मनोवृत्ति

Romanized: manovritti, manowritti, manobritti, manowrtti

कुनै कामकुरोतर्फ लाग्ने वा त्यसबाट हट्ने मानसिक स्थिति वा झुकाउ, मनको क्रियाशीलता; चितवृत्ति; स्वभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै कामकुरोतर्फ लाग्ने वा त्यसबाट हट्ने मानसिक स्थिति वा झुकाउ, मनको क्रियाशीलता; चितवृत्ति; स्वभाव।

सम्बन्धित शब्दहरू