कोमलावृत्ति
Romanized: komalaavritti, komalavritti, komalaawritti, komalawritti
छोटा छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण ग, द, ब आदिको बढी प्रयोग हुने र शृङ्गार,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छोटा छोटा समास, कोमल शब्दावली, ल, व, स तथा वर्गका तेस्रा वर्ण ग, द, ब आदिको बढी प्रयोग हुने र शृङ्गार, शान्त, अद्भुत आदि रस तथा सुकुमार भावको अभिव्यक्ति दिने एक वृत्ति; साहित्यका तीनओटा वर्णगत वृत्ति (उपनागरिका वृत्ति, पुरुषा वृत्ति र कोमला वृत्ति) मध्ये एक।