सिलावृत्ति
Romanized: silaavritti, silavritti, silaawritti, silawritti
खेतबारीमा रहलपहल अन्नका दाना, बाला आदि खोजेर गरिने गुजारा; उञ्छवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सिला+वृत्ति]
1
खेतबारीमा रहलपहल अन्नका दाना, बाला आदि खोजेर गरिने गुजारा; उञ्छवृत्ति।