कोमल
Romanized: komal, komala
देख्दा, सुन्दा वा हुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
देख्दा, सुन्दा वा हुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार।
२.
कलिलो; कलकलाउँदो।
३.
सुन्दर, मनोहर।
४.
मधुर, मन्द (स्वर आदि)।