प्रवृत्त

Romanized: pravritta, pravritt, prawritta, prawritt

कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै काममा कुशलतापूर्वक लागेको; रत; तल्लीन; लीन।
२.
कुनै कार्यका निम्ति तयार; उद्यत।
३.
कुनै कार्य सुरु गरिएको; आरब्ध।
४.
तत्पर।

सम्बन्धित शब्दहरू