काव्यप्रवृत्ति

Romanized: kaavyapravritti, kavyapravritti, kaavyaprawritti, kaawyapravritti

कविता, महाकाव्य आदिमा रचनाकारले विशिष्ट दिशा वा मार्गतर्फ अग्रसर हुन देखाएको आन्तरिक झुकाउ; कुनै वस्तु वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कविता, महाकाव्य आदिमा रचनाकारले विशिष्ट दिशा वा मार्गतर्फ अग्रसर हुन देखाएको आन्तरिक झुकाउ; कुनै वस्तु वा विचारप्रति रहेको रचनाकारको विशिष्ट उद्देश्य वा दृष्टिकोण; कविको विशिष्ट रुचि।

सम्बन्धित शब्दहरू