विद्ववृत्ति
Romanized: vidvavritti, vidvawritti, vidwavritti, widvavritti
विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विद्वान्लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान।
२.
शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप)।