स्ववृत्ति

Romanized: svavritti, svawritti, swavritti, swawritti

आफ्नो वृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आफ्नो वृत्ति।
२.
आफ्नो व्यवहार।
३.
आफ्नै उद्योग व्यवसायमा भर पर्ने; आफ्नै गोडामा उभिएको; आत्मनिर्भर।

सम्बन्धित शब्दहरू