शुष्कहृदय
Romanized: shushkahridaya, shushkahriday, shuskahridaya, sushkahridaya
मन मरेको; दया, माया, चाह आदि नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मन मरेको; दया, माया, चाह आदि नभएको।