शून्यहृदय
Romanized: shunyahridaya, shunyahriday, sunyahridaya, sunyahriday
प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रिय वस्तुको अभाव वा अन्य कुनै कारणले होसहवास हराएको।
२.
मनमा दयामाया वा चेतना नभएको।