पाषाणहृदय
Romanized: paashaanahridaya, paashaanahriday, paashanahridaya, pashaanahridaya
पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पत्थरजस्तो कठोर हृदय भएको; निष्ठुर; निर्दयी।