पाषाणवत्

Romanized: paashaanavat, paashanavat, pashaanavat, paashaanawat

ढु‌ङ्गाजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढु‌ङ्गाजस्तो।
२.
जड।
३.
मूर्ख।
४.
मरेको।
५.
बेहोस।
६.
निश्चल।

सम्बन्धित शब्दहरू