पाषाणभेद

Romanized: paashaanabheda, paashaanabhed, paashanabheda, pashaanabheda

एक स्वादिष्ठ फल; पाखनबेत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक स्वादिष्ठ फल; पाखनबेत।
२.
त्यसको कन्द वा जरो (यसका चार किसिम छन्। आयुर्वेदमा यसको गुण धातु बहने, मूत्रकृच्छ्र, पत्थरी आदि रोग नाश गर्ने र योनिसम्बन्धी रोग नाश गर्ने बताइएको छ)।
३.
बाटुला किसिमका ठुलठुला चिल्ला पात हुने, सेता वा राता फूल फुल्ने एक जातको बुटी।

सम्बन्धित शब्दहरू