पाषाणपथ
Romanized: paashaanapatha, paashaanapath, paashanapatha, pashaanapatha
कष्टकर र जटिल मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कष्टकर र जटिल मार्ग।
२.
ढुङ्गेन बाटो।